२८ जेठ २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

साउन ३, २०८०
काठमाडौं
मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बुधबार बिहान साढे ८ देपखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 
बैठकले समसामयिक र दैनिक प्रशासनिकसम्बन्धी केही निर्णय गर्ने एक मन्त्रीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्