३२ असार २०८३, बिहीबार

आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै राप्रपा नेपाल

साउन ५, २०८०
काठमाडौं
आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै राप्रपा नेपाल
फाइल फोटो

राप्रपा नेपालले आज शुक्रवार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शन दिउँसो २ बजे गर्न लागिएको छ । संयुक्त संयोजित संगठनहरू भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमानसिंह अधिकारीले जानकारी दिए ।

भ्रष्टाचार विरोधी तथा सुशासनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने तथा धर्मान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल विरोधमा उत्रिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्