१२ असार २०८३, शुक्रबार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

साउन ५, २०८०
बुटवल
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका सदस्य जुद्धबहादुर गुरुङले शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचनसमक्ष पेश गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले प्रतिवेदन पेश गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्