कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य ९० रुपैयाँ र सानाको ५० रुपैयाँ रहेको छ ।
गोलभेँडा सानो टनेलको ७०, आलु रातोको ५२, काउली स्थानीयको ९०, मकै बोडीको ७०, लौकाको ७० रुपैयाँ रहेको छ ।
हरियो सागको ९०, कागतीको १८०, जुनारको २६०, किविको ९०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
