०६ साउन २०८३, बुधबार

मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

साउन ७, २०८०
काठमाडौं
मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ ।

आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

यस्ताे छ पूर्णपाठ 

कमेन्ट गर्नुहोस्