१६ असार २०८३, मंगलबार

भवन भत्किँदा ३३ जनाले ज्यान गुमाए

साउन ८, २०८०
काठमाडौं
भवन भत्किँदा ३३ जनाले ज्यान गुमाए

क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३३ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । 
भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्