१२ असार २०८३, शुक्रबार

खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही

साउन ९, २०८०
काठमाडौं
खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही

प्रतिनिधि  सभा  सदस्य  तथा  प्रदेश  सभा  सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ ।

खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । कानुनबमोजिम  खर्च  विवरण  सार्वजनिक  नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने  खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्