२९ जेठ २०८३, शुक्रबार

प्रतिनिधिसभा अघि एमाले संसदीय दलको बैठक

साउन १०, २०८०
काठमाडौं
प्रतिनिधिसभा अघि एमाले संसदीय दलको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दैछ ।

बुधवार मध्यान्ह संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने बारे धारणा बनाउन बैठक राखिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘सुन तस्करीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन संसदमा जोडदार ढंगले कुरा उठाउछौं’ नेम्वाङले लोकान्तरसँग भने ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्