०६ साउन २०८३, बुधबार

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको दरखास्त आह्वान

साउन ११, २०८०
काठमाडौं
निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको दरखास्त आह्वान

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै न्यूनतम् योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूले बिहीबारदेखि आवेदन दिन सक्ने जनाएको छ । 
आवेदन आयोगको अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेश गरेका कागजातहरू राजश्व दस्तुर बुझाइसकेपछि परिमार्जन गर्न नसकिने सूचनामा उल्लेख छ ।  

कमेन्ट गर्नुहोस्