१० असार २०८३, बुधबार

विश्वप्रकाश शर्मा भन्छन् - बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो

साउन १९, २०८०
काठमाडौं
विश्वप्रकाश शर्मा भन्छन् - बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो सुन बरामदको नभई कति उम्कियो भन्ने मुख्य प्रश्न भएको बताएका छन् ।​

संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले नक्कली शरणार्थीदेखि सक्कली सुनसम्मका घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

समितिको बैठकमा उनले बरामद भएको सुनको मात्र नभई सुन कति उम्कियो भन्ने मुख्य प्रश्न उब्जिएको बताए । 

समितिको छलफलमा सांसदहरूले ललितानिवास, नक्कली भुटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जा बोध गराएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्