२५ जेठ २०८३, सोमबार

यी हुन् नेपालीले श्रम गन्तव्य बनाएका युरोपका प्रमुख  १० देश

साउन २२, २०८०
काठमाडौं
यी हुन् नेपालीले श्रम गन्तव्य बनाएका युरोपका प्रमुख  १० देश

पछिल्लो   समयमा   नेपालीले   वैदेशिक   रोजगारीका  लागि  युरोपका  विभिन्न  देशलाई  श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८०  मा  युरोपका  रोमानिया, क्रोएसिया,  साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ ।

 वैदेशिक रोजगार विभागका अनुसार आव २०७९÷८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख  १०  वटा  युरोपेली  देशमा  रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् ।

यी देशमा जान मात्रै आव २०७९÷८० मा ४४ हजार ३२७  जनाले  श्रम  स्वीकृति  लिएको  विभागमा  तथ्याङ्कमा देखिन्छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्