११ असार २०८३, बिहीबार

मिर्गौला पीडित नेपालीलाई ४ लाख ६० हजार सहयोग हस्तान्तरण

साउन २४, २०८०
तनहुँ
मिर्गौला पीडित नेपालीलाई ४ लाख ६० हजार सहयोग हस्तान्तरण

तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी २३ वर्षीय मिर्गौला पीडित रुपेश नेपालीलाई आर्थिक सहयोग गरिएको छ ।

तनहुँ समाज हङकङले ४ लाख ६० हजार सहयोग हस्तान्तरण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे लगायतको उपस्थितिमा पीडितका बुबा रामबहादुर नेपालीलाई ४ लाख ६० हजार सहयोग हस्तान्तरण गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्