काठमाडौं, ३१ भदौ— काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदहरुका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
लिमिटेडले एक सूचना जारी गर्दै लिखितबाट छनोटमा परेका उम्मेदवारहरुलाई शैक्षिक योग्यताका सबै सक्कल प्रमाणपत्र र प्रवेशपत्रसहित अन्तर्वार्ताका लागि बोलाएको छ । अन्तर्वार्ताको समय र उत्तीर्ण उम्मेदवारको सूचि हेर्नुहोस्:
