0 shares
राजधानीको भोटाहिटीमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीका कारण सँगैका केही घरमा समेत क्षति पुगेको छ।
आगलागी जुद्ध वारुण यन्त्र, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्।
गोदाम रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।