०५ असार २०८३, शुक्रबार

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा ३ जना बेपत्ता

साउन २८, २०८०
बर्दिया
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा ३ जना बेपत्ता
फाइल फोटो

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । 

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । ​

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्