२५ जेठ २०८३, सोमबार

सिक्किमका प्रितमले जिते मेरो भ्वाइस युनिभर्समा १ करोड

भदौ २, २०८०
काठमाडौं
सिक्किमका प्रितमले जिते मेरो भ्वाइस युनिभर्समा १ करोड

विश्वभरका नेपालीभाषी प्रतिभाहरुको सहभागिता रहेको रियालिटी शो मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितम राईले जितेका छन् ।

शनिबार प्रधानमन्त्री प्रचण्डसहितको सहभागितामा सम्पन्न ग्राण्ड फिनालेमा बढी भोट पाएको आधारमा राई विजेता घोषित भए । उनले नगद रु १ करोडसहित विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । 

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप,  सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्