०७ असार २०८३, आइतबार

मतदान गरेर घर फर्किँदा बीच बाटोमा गयो ज्यान

कात्तिक २०, २०७४
मतदान गरेर घर फर्किँदा बीच बाटोमा गयो ज्यान

धनुषा, २ असोज– प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एक जनाको बीब बाटोमै मृत्यु भएको छ ।

धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेको अवस्थामा मतदाताको मृत्यु भएको हो । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका १ का अन्दाजी ५५ बर्षिय योगेन्द्र सिंह रहेको जनाइएको छ ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने बेला उनको निधन भएको राजपा नेपालका विद्यार्थी नेता प्रदिप मन्डलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्