२२ असार २०८३, सोमबार

धनुषामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भदौ ९, २०८०
काठमाडौं
धनुषामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टा धनुषामा भारी वर्षा भएको छ । धनुषाको जनकपुर एयरपोर्ट वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने सम्भावना छ ।

नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्