२५ जेठ २०८३, सोमबार

सन्दीपको मुद्दामा भएन सुनुवाइ, हेर्न नभ्याइनेमा

भदौ १०, २०८०
काठमाडौं
सन्दीपको मुद्दामा भएन सुनुवाइ, हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो ।

यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने/नखेल्ने यकिन हुनेछ ।

एसिया कपमा नेपालले आफ्नो पहिलो खेल बुधवार पाकिस्तानसँग खेल्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्