२९ जेठ २०८३, शुक्रबार

पशुसेवा केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस

भदौ १२, २०८०
काठमाडौं
पशुसेवा केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस

व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती देखाउँदै केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठ । पशुपालक कृषकलाई निःशुल्क वितरण गर्न केन्द्रले करिब ५ रोपनी क्षेत्रफलमा घाँस खेती गर्दै आएको छ । तस्वीर : पूर्ण बिके/रासस

salt training

कमेन्ट गर्नुहोस्