२५ जेठ २०८३, सोमबार

अन्ततः वृद्धि गरिएको इन्जिनियरिङ अध्ययन शुल्क फिर्ता

भदौ १३, २०८०
काठमाडौं
अन्ततः वृद्धि गरिएको इन्जिनियरिङ अध्ययन शुल्क फिर्ता

त्रिभुवन विश्वविद्यालयको पहलमा इन्जिनियरिङ अध्ययन संस्थान वृद्धि भएको शुल्क फिर्ता लिन सहमत भएको छ । 
 विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र सत्तारुढ दल निकट  विद्यार्थी संगठनबीच भएको वार्तामा इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको हो । 

५ बुँदे सहमतिसँगै विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् । तर एमाले निकटका विद्यार्थीले भने अझै सहमति मानेको छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्