१६ असार २०८३, मंगलबार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया : अन्तरवार्तामा ९ जना छनौट (सूचीसहित)

भदौ १४, २०८०
काठमाडौं
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया : अन्तरवार्तामा ९ जना छनौट (सूचीसहित)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले ९ जना उम्मेदवारलाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि छनोट गरेको छ । उम्मेदवारहरूको व्यावसायिक कार्य योजनासहितको सोचपत्रको मूल्याङ्कनमा डा अञ्जनी कुमार झा, डा पियुष दाहाल, डा प्रमोद कुमार यादप, डा प्रवीण मिश्र, प्राडा मनेन प्रसाद गोर्खाली, डा विधान निधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, प्राडा संगीता सिंह भण्डारी र प्राडा सुमन कुमार श्रेष्ठ उत्तीर्ण भएका हुन् । 

अब सफल उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तरवार्ता कार्यक्रम लोकसेवा आयोगले भाद्र १७ र १८ गतेका लागि निर्धारण गरेको समितिले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्