जनकपुर, ३ असोज– नेकपा माओवादी केन्द्रले धनुषा जिल्लामा जीतको खाता खालेको छ । गणेशमान चारनाथ नगरपालिका–११ नम्बर वडाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
गणेशमान चारनाथ– ११ को वडाध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुँबर विजयी भएका छन् ।