सर्लाही, ३ असोज– स्थानीत तह तेस्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा भएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले जीतको खाता खोलेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाको १८ नम्बर वाडामा संघीय फोरमको प्यानल नै विजयी भएको हो । बरहथा–१८ को वडाध्यक्षमा संघीय फोरमका मुनेश्वर यादव २८३ मत ल्याएर विजयी भएका छन् ।