२६ असार २०८३, शुक्रबार

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ 'क्यास ब्याक'

भदौ १७, २०८०
काठमाडौं
एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ 'क्यास ब्याक'

​​​एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँको 'क्यास ब्याक' अफर घोषणा गरेको छ ।

अफरअन्तर्गत बैंकका सबै नयाँ तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यस्तै प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा पनि 'क्यास ब्याक' पाइने बैंकले जनाएको छ ।

यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

हाल देशभरि २०१ शाखा, १४४ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा गर्दै आएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्