१५ असार २०८३, सोमबार

आजको विनिमयदर : डलरदेखि कतारी रियालसम्म (सूचीसहित)

भदौ १८, २०८०
काठमाडौं
आजको विनिमयदर : डलरदेखि कतारी रियालसम्म (सूचीसहित)

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । 

यसैगरी युरो एककोखरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २० पैसा र बिक्रीदर ८५ रुपैयाँ ५९ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै यूएईको दिह्राम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्