१५ असार २०८३, सोमबार

ठोरी गाउँपालिका १ मा माओवादी उम्मेदवार विजयी

कात्तिक २०, २०७४
ठोरी गाउँपालिका १ मा माओवादी उम्मेदवार विजयी

पर्सा, असोज ३– पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ वडामा माओवादी केन्द्रका उम्मेदवार रामप्रकाश कुँवर विजयी भएका छन् ।

गाँउपालिका अध्यक्ष, उपाध्यक्ष तथा अन्य वडाको मतगणना भने जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्