०५ असार २०८३, शुक्रबार

काठमाडौं महानगरभित्र शुक्रवार शोक बिदा

भदौ २१, २०८०
काठमाडौं
काठमाडौं महानगरभित्र शुक्रवार शोक बिदा
फाइल फोटो

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरले शुक्रवार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले बिहीवार एक सूचना प्रकाशित गरी महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रिजालको बिहीवार बिहान उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्