१० असार २०८३, बुधबार

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु

कात्तिक २०, २०७४
वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु

 


वीरगन्ज, ३ असोज (रासस) ः प्रदेश नं २ को वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ । 

सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो । 

पर्सामा १४ स्थानीय तहमध्ये एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्