३० जेठ २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

भदौ २६, २०८०
काठमाडौं
प्रधानमन्त्रीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दु:ख व्यक्त गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् । 

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

एमाले नेतासमेत रहेका नेम्वाङको नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो । हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा उनको निधन भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्