१० असार २०८३, बुधबार

सेनाका सन्तानलाई आकर्षक अवसर

कात्तिक २०, २०७४
सेनाका सन्तानलाई आकर्षक अवसर
काठमाडौं, ४ भदौ— नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले सैनिक कल्याणकारी छात्रबृत्तिमा सहभागि हुन चाहनेहरुलाई लागि आवेदन दिन आह्वान गरेको छ ।
बहालवाला तथा अवकाशप्राप्त सेनाका सन्तान यो कार्यक्रममा सहभागि हुनेछन् र छनोटमा परेकाले कक्षा ६ देखि १२ सम्म वार्षिक १० हजार नगर पाउनेछन् ।
6086507a4a48c5f9452b34ab7952865b

salt training

कमेन्ट गर्नुहोस्