०५ असार २०८३, शुक्रबार

बाराको जितपुर सिमरामा एमालको अग्रता

कात्तिक २०, २०७४
बाराको जितपुर सिमरामा एमालको अग्रता
बारा– सोमबार सम्पन्न स्थानीय तहको मतगणना जारी छ । दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लामा भएको निर्वाचनमा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।

यसैक्रममा बाराको जितपुरसिमरामा मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार त्यहाँ नेकपा एमालेले अग्रता बनाएको छ ।


मेयर

एमाले ः २९७९

माओवादी ः २४९८

कांग्रेस ः २२०५

salt training

कमेन्ट गर्नुहोस्