०७ असार २०८३, आइतबार

नेपाली जहाजको कालोसूचीबारे कात्तिकमा निर्णय हुने

भदौ ३१, २०८०
काठमाडौं
नेपाली जहाजको कालोसूचीबारे कात्तिकमा निर्णय हुने

पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर   शुव्रmबार   फर्किएको   इयूको   प्राविधिक   सहयोग  टोलीले  आगामी  कात्तिकमा  प्रतिवेदन  बुझाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर शुव्रmबार फर्किसकेको छ । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्