२५ जेठ २०८३, सोमबार

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

कात्तिक २०, २०७४
महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

 


गौशाला, ४ असोज (रासस) ः प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ । 

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्