२७ जेठ २०८३, बुधबार

राप्रपा नेपालले भोलि देशव्यापी प्रदर्शन गर्ने

असोज २, २०८०
काठमाडौं
राप्रपा नेपालले भोलि देशव्यापी प्रदर्शन गर्ने

राप्रपा, नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले असोज ३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शन व्यापक बनाउन पार्टीको जिल्ला कमिटी, भातृ संगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको बताएका थिए । अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिए ।

भोलि देशभर संविधान दिवस मनाइँदै छ । 

salt training

कमेन्ट गर्नुहोस्