०६ असार २०८३, शनिबार

राजधानीको महाराजगन्ज चोकमा शंकास्पद वस्तु फेला

असोज २, २०८०
काठमाडौं
राजधानीको महाराजगन्ज चोकमा शंकास्पद वस्तु फेला
सन्दर्भ तस्बिर

राजधानीको महाराजगन्ज चोकमा मंगलबार साँझ शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । 

वेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्