![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनियमरदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्दै हुनुहुन्छ ? यदि साट्दै हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ८६ रुपैयाँ ३० पैसा रहको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा तथा ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
