०९ असार २०८३, मंगलबार

माओवादी नेता झाको गाउँमा फोरमको अग्रता

कात्तिक २०, २०७४
माओवादी नेता झाको गाउँमा फोरमको अग्रता
धनुषाको कमलासिद्धि दातृ नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । माओवादीका नेता रामचन्द्र झाको नगरपालिकामा फोरम अघि लागेको हो ।

फोरमका शपुपति यादव ४ सय ३२ मत ल्याउँदै अग्र स्थानमा छन् । माओवादीका उम्मेदवार देवचन्द्र यादव चाहिँ ३ सय २७ मत ल्याएर अघि बढ्दैछन् । लोकतान्त्रिक फोरमका उम्मेदवार तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार चाहिँ चौथो स्थानमा रहेका छन् ।

नगरपालिकाको वडा नम्बर एकमा फोरमका राजकुमार यादव ४ सय ८२ मत ल्याउँदै विजयी भइसकेका छन् । सो वडामा माओवादी उम्मेदवार निकटत प्रतिद्वन्दी थिए ।

salt training

कमेन्ट गर्नुहोस्