३१ असार २०८३, बुधबार

शनिबार कति छ तरकारी तथा फलफूलको थोक मूल्य ? (सूचीसहित)

असोज ६, २०८०
काठमाडौं
शनिबार कति छ तरकारी तथा फलफूलको थोक मूल्य ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४५ तथा सानोको ४० रुपैयाँ रहेको छ । 
यसैगरी गोलभेँडा सानो (लोकल) को ५५ तथा टनेलको गोलभेँडाको ६८ रुपैयाँ रहेको छ । 

आलु रातोको ५८, मुला रातोको १००, मकै बोढीको ९०, मटरकोशाको ८०, स्कुसको १२, केरा (दर्जन)को १६०, अनारको ४५० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्