०५ साउन २०८३, मंगलबार

क्यान चुनावः सचिवमा पारस र प्रशान्तबीच रोमाञ्चक प्रतिस्पर्धा, ३७ मत गन्दा पारसकाे ३ मतको अग्रता

असोज ६, २०८०
काठमाडौं
क्यान चुनावः सचिवमा पारस र प्रशान्तबीच रोमाञ्चक प्रतिस्पर्धा, ३७ मत गन्दा पारसकाे ३ मतको अग्रता

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसचिव प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

३७ मत गणना हुँदा पारसले २० र प्रशान्तले १७ मत प्राप्त गरेका छन् ।  पारस ३ मतले मात्र अघि छन् ।

निर्वाचनमा ८५ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्