×

NMB BANK
NIC ASIA

चिनियाँ कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडाैं | असोज ७, २०८०

NTC
Premier Steels

चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८ः१० बजे आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

Muktinath Bank

पानझोउ नगर प्रशासनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सूचनामा भनिएको छ, “आगो निभाइएको छ तर प्रारम्भिक अनुसन्धानले खानीमा रहेका १६ जना जीवित रहेको कुनै लक्षण देखिएको छैन ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूले सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

राजधानी बेइजिङबाट करिब तीन हजार ६०० किलोमिटर दक्षिणपश्चिममा रहेको पानझोउ नगरमा उक्त खानी अवस्थित छ । 

Vianet communication

हालैका दशकहरूमा चीनमा खानी क्षेत्रको सुरक्षामा सुधार भएको छ । प्रायः सुरक्षा नियम उल्लङ्घनका कारण विशेष गरी सबैभन्दा महत्वपूर्ण खानीस्थलहरूमा दुर्घटनाहरूले अझै पनि अक्सर उद्योगलाई सताउँछन् ।

गत फेब्रुअरीमा उत्तरी भित्री मङ्गोलिया क्षेत्रमा कोइला खानी भत्किँदा दर्जनौं मानिस र सवारी साधनहरू भग्नावशेषमुनि पुरिएका थिए । 

अधिकारीहरूले महिनौंसम्म मृतकको अन्तिम सङ्ख्या सार्वजनिक गरेनन्, तर जुनमा मात्र ५३ जनाको मृत्यु भएको खुलासा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x