२३ जेठ २०८३, शनिबार

जनकपुर अपडेटः राजपाभन्दा कांग्रेस ३ हजार मतले पछाडि

कात्तिक २०, २०७४
जनकपुर अपडेटः राजपाभन्दा कांग्रेस ३ हजार मतले पछाडि

जनकपुर, ५ असोज– २ नम्बर प्रदेशको संभावित राजधानी जनकपुर उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय जनता पार्टीका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारसँगको मतान्तर बढाउँदै लगेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राजपाका उम्मेदवार लालकिशोर शाले ४९२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मनोजकुरमा साहले १६६३ मत प्राप्त गरेका छन् ।

जनकपुरको मेयरमा राजपा र कांग्रेसका उम्मेदवारबीच ३२६५ मतको अन्तर छ ।

यस्तै उपमेयरमा पनि राजपाकै रीता झा ३२२० मतले अगाडि छन् भने नेपाली कांग्रेसकी निलम कर्णले १०२७ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्