सप्तरी, ५ असोज– सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
विष्णुपुरको अध्यक्षमा नेपाली कांग्रेसका लिलाम्बर यादव २१५५ मत लाएर विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै जंजिरादेवी यादव विजयी भएकी छन् । १९९६ मत प्राप्त गरिन् ।