३१ जेठ २०८३, आइतबार

वीरगन्जमा उल्टियो नतिजा, राजपालाई पछि पार्दै कांग्रेसले लियो अग्रता

कात्तिक २०, २०७४
वीरगन्जमा उल्टियो नतिजा, राजपालाई पछि पार्दै कांग्रेसले लियो अग्रता

वीरगन्ज ५ असोज– वीरगन्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जमा राजपाले शुरुदेखि नै अग्रता लिँदै आएको थियो ।

बिहीवार बिहानको पछिल्लो मतपरिणाममा कांग्रेसले झिनो मतले अग्रता लिएको हो । कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले २ हजार ६ सय ४ मत प्राप्त गरेका छन् ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २ हजार ५ सय ५८ मत ल्याएका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले १ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्