२६ जेठ २०८३, मंगलबार

डोनाल्ड ट्रम्पले बनाए ज्वाइँलाई सल्लाहकार

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्पले बनाए ज्वाइँलाई सल्लाहकार
वासिंगटन, २७ पुस– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउस जाने महत्वपूर्ण व्यक्तिहरुको नियुक्तिका क्रममा आफ्ना निकट पात्रलाई नियुक्ति गर्ने क्रमलाई निरन्तरता दिएको खबर आजको राजधानीमा खबर छ ।trump
नियुक्तिकै क्रममा उनले आफ्ना ज्वाईँ जारेद कुश्नरलाई आफ्ना वरिष्ठ सल्लाहकारमा नियुक्ति गरेका हुन् । उनी परिवारवाद र व्यक्तिवादबाट माथि उठ्नेमा अमेरिकामा चिन्ता व्यक्त भइरहेको बेला ज्वाइँलाई नियुक्ति गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्