२६ जेठ २०८३, मंगलबार

यी हुन् कांग्रेसले जितेको स्थानीय तह

कात्तिक २०, २०७४
यी हुन् कांग्रेसले जितेको स्थानीय तह
काठमाडौं, ५ असोज– असोज दुई गते सम्पन्न तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ । दुई नम्बर प्रदेशका आठ जिल्लाका १३६ मध्ये १३५ स्थानीय तहको मतगणना जारी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ । उसलाई नेकपा एमालेले पछ्याइ रहेको छ ।

नेपाली कांग्रेसले ५ स्थानीय तह जित्दै ३१ स्थानीय तहमा अग्रता बनाएको छ भने नेकपा एमालेले ४ स्थानीय तहमा जित निकाल्दै १७ स्थानीय तहमा अग्रता बनाएको छ ।

२ स्थानमा जितेको माओवादी केन्द्रले २२ स्थानीय तहमा अग्रता बनाएको छ ।

पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले कहाँ कहाँ जीत हात पा-यो ?



धनुषा

१– जनकनन्दी गाउँपालिका
२– औरही गाउँपालिका

रौतहट
३– परोहा नगरपालिका
सप्तरी
४– विष्णुपुर गाउँपालिका

सर्लाही

५– धनकौल गाउँपालिका

salt training

कमेन्ट गर्नुहोस्