०३ साउन २०८३, आइतबार

चिकित्सक संघद्वारा विरोधका कार्यक्रमहरू स्थगित

असोज १०, २०८०
काठमाडौं
चिकित्सक संघद्वारा विरोधका कार्यक्रमहरू स्थगित

नेपाल चिकित्सक संघ गण्डकी शाखाले  विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।  गृह मन्त्रालयले २ बुँदे निर्णयसहितको विज्ञप्ति जारी गरेसँगै  हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको संघले जनाएको हो ।

असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पताल तोडफोड भएको घटनाप्रति निन्दा गर्दै संघले ९ गते देखि आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा बन्द गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्