२६ जेठ २०८३, मंगलबार

पर्सामा माओवादीले खाता खोल्यो, ठोरी गाउँपालिका अध्यक्षमा पदमलाल

कात्तिक २०, २०७४
पर्सामा माओवादीले खाता खोल्यो, ठोरी गाउँपालिका अध्यक्षमा पदमलाल
पर्सा, ५ असोज– माओवादी केन्द्रले पर्सा जिल्लाको ठोरी गाउँपालिमा जीत दर्ता गरेको छ ।

ठोरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पदमलाल (पीएल) श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङले जितेका छन् । श्रेष्ठले एमालेका लालबहादुर श्रेष्ठलाई ४३४ मतले पराजित गरेका हुन् ।

माओवादी केन्द्रका पीएल श्रेष्ठले २८०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी लालबहादुर श्रेष्ठले २३६९ मत ल्याएका छन् ।
माओवादीले वडा १, ३ र ४, कांग्रेसले २ र एमालेले वडा ५ जितेको हो ।

salt training

कमेन्ट गर्नुहोस्