
काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । पछिल्लो नतिजा अनुसार २१ स्थानीय तहले प्रमुख पाएको छ ।
जसमध्ये कांग्रेसले ७, एमालेले ४, माओवादीले ३, संघीय फोरमले २, राजपाले २ र लोकतान्त्रिक फोरमले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।
नेपाली कांग्रेससप्तरी,विष्णुपुर गाउँपालिका
सप्तरी, बेल्हीचपेना गाउँपालिका
धनुषा,औरही गाउँपालिका
सिरहा,नवराजपुर गाउँपालिका
धनुषा,जनक नन्दनी गाउँपालिका
रौतहट,परोहा नगरपालिका
सर्लाही,धनकौल गाउँपालिका
नेकपा एमालेधनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका
धनुषा,बटेश्वर गाउँपालिका
सप्तरी, सप्तकोशी नगरपालिका
पर्सा,पटेर्वा सुगौली गाउँपालिका
माओवादी केन्द्रपर्सा,ठाेरी गाउँपालिका
सिरहा,कर्जन्हा नगरपालिका
सिरहा,अर्नमा गाउँपालिका
फोरम लोकतान्त्रिकरौतहट,ईशानाथ नगरपालिका
सर्लाही,विष्णु गाउँपालिका
संघीय समाजवादी फोरमसिरहा,विष्णुपुर गाउँपालिका
सिरहा,भगवानपुर गाउँपालिका
राजपा
धनुषा,हंसपुर नगरपालिका
सर्लाही, कौडेना गाउँपालिका