२४ जेठ २०८३, आइतबार

सिरहाको औरहीमा माओवादी विजयी

कात्तिक २०, २०७४
सिरहाको औरहीमा माओवादी विजयी

सिरहा, ६ असोज - सिरहाको औरही गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव विजयी भएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा चाहिँ संघीय समाजवादी फोरमका सीताकुमारी यादव विजयी भएकी छन् ।

गाउँपालिकाको ५ वटा वडामा २ वटामा माओवादी केन्द्र, २ वटा फोरम नेपाल र एउटा वडा नेपाली कांग्रेसले जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्